एनआरएन पूर्वअध्यक्षले लगाए नेपाल वायु सेवा निगममाथि गम्भीर आरोप

काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष एवम् नेपाल वायुसेवा निगमका जापानका एकमात्र प्रतिनिधि देवमान हिराचनले निगमले जापानको ओशाकामा आगामी जुलाई ४ तारिखबाट गर्ने भनिएको वाईडबडीको उडान स्थगित् गरेकोमा कडा आपत्ति जनाएका छन् । उनले नेपाल र जापान दुवै देशका सरकारी तथा प्राविधिक प्रतिनिधि बसेर उडानको लागि मिति नै तय गरिएको अवस्थामा निगमले एक्कासी विना … Continue reading एनआरएन पूर्वअध्यक्षले लगाए नेपाल वायु सेवा निगममाथि गम्भीर आरोप